बुधबार १७ बैशाख २०८२
राजनीति

सत्तारूढ दलको बैठक बालुवाटारमा सुरु

बुधबार बैशाख १७, २०८२/ Wednesday 04-30-25

काठमाडौं । सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगातका दलका नेताहरु सहभागी छन् ।

बैठकमा सत्तारुढ दलमा देखिएको अविश्वास र असमझदारीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी पीडितहरुको आन्दोलन र कर्मचारी आन्दोलनलगायतका विषयमा छलफल गरिन समाधान खोजिने बताइएको छ । 

तपाईको प्रतिक्रिया