राजनीति
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टासम्मका लागि स्थगित
मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25
-17500618842025-06-17-02-56-33.jpeg)
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
तपाईको प्रतिक्रिया