
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक जारी रहेको हो ।
बैठकमा सरकारको गतिविधि, कामकारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
साथै, गभर्नर नियुक्तिको विषयमा भइरहेको ढिलाइको बारेमा पनि बैठकमा छलफल हुने छ ।
तपाईको प्रतिक्रिया