शनिबार ५ जेठ २०८१
बिजनेस

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24

काठमाडौं । काठमाडौँमा लगानी सम्मेलन सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका छन्।

सम्मेलनमा एक हजार भन्दा बढी विदेशी सहभागी छन्।यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । 

तपाईको प्रतिक्रिया